फुटबल Archives | Page 237 of 300 | Khabarhub Khabarhub

चेल्सीसँग घरेलु मैदानमा हार्‍यो आर्सनल

एजेन्सी– इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा आर्सनललाई स्तव्ध पार्न जोर्गीन्हो र टामी अब्राहमले एक एक गोल गरेका थिए । आर्सनलको इमिरेट्स स्टेडियममा सुरुवाती अग्रता भने आर्सनलले खेलको १३ औं मिनेटमा पिएरे एम्रिक औवामियाङको गोलबाट बनाएको थियो ।…