फुटबल Archives | Page 238 of 299 | Khabarhub Khabarhub

 टोटेनहमविरुद्ध चेल्सीको सहज जित

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा चेल्सीले सहज जित निकालेको छ । चेल्सीले घरेलु टोली टोटेनहमविरुद्ध २-० गोल अन्तरको जित हासिल गरेको हो । १० खेलाडीमा सिमित घरेलु टोलीमाथि चेल्सीले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको १२ औं मिनेटमा विलियमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसपछि खेलको ४५ औं…