फुटबल Archives | Page 301 of 312 | Khabarhub Khabarhub

युभेन्ट्सलाई उपाधिका लागि १ जीत आवश्यक

इटालियन सिरी ‘ए’ को शीर्ष स्थानको युभेन्ट्स एसपीएलसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स एसपीएलसंग २—१ गोल अन्तरले पराजित भएको हो । एसपीएलको घरेलु मैदानमा पाहुना टोली युभेन्ट्सले शुरुवाती आफ्नो अग्रता कायम गर्न नसक्दा पराजय भोग्नुप¥यो । युभेन्ट्सका लागि ३० औं मिनेटमा मोइस किनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर,…