फुटबल Archives | Page 299 of 300 | Khabarhub Khabarhub

मेस्सीको विकल्प खोज्दै बार्सिलोना, को आउला नयाँ खेलाडी ?

स्पेनिस महारथी बार्सिलोनाले खेलाडी सरुवाबाट टिममा भित्र्याउँदा कप्तान लियोनल मेस्सीको विकल्प खोजिरहेको जनाएको छ । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बारटोमेउले बीबीसीसँग बोल्दै क्लबले नयाँ खेलाडी टिममा आवद्ध गर्दा कप्तान लियोनल मेस्सीको सन्यासपछि क्लबलाई अगाडि बढाउने खेलाडी खोजिरहेको बताएका हुन् । बार्सिलोनाले अघिल्लो महिना २१ वर्षीय मिडफिल्डर फ्रान्किइ डे जोङलाई अजाक्सबाट भित्र्याएको थियो । ३१ वर्षे…