Live on
Your Voice, Your Power
काठमाडौं – किर्गिस्तानको नादेझ्दा कपमा नेपाली राष्ट्रिय महिला टोली उज्वेकिस्तानसँग पराजित भएको छ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाली महिला टोली उज्वेकिस्तानसँग ३–२ गोलले पराजित भएको हो । खेलमा कमजोर देखिएको नेपाल दोस्रो हाफमा भने लयमा फर्किएको थियो । नेपालविरुद्ध ३ गोल गरेको उज्वेकिस्तानका खेलाडीले नेपाली डिफेन्ड लाइनलाई कमजोर बनाएका थिए । ३–०…