फुटबल Archives | Page 353 of 355 | Khabarhub Khabarhub

इरानविरुद्ध नेपाली महिला टोलीले लियो अग्रता

काठमाडौं– हिरो गोल्डकप महिला अन्तराष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय महिला टोलीले इरानी महिला टोलीविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । भारतको कालिङ्गा रंगशालमा भएको खेलमा नेपालले इरानविरुद्ध पहिलो हाफमा १—० गोलले अग्रता बनाएको छ । नेपालकी अनिता बस्नेतले खेलको ४१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् । यसअघि…