Live on
Your Voice, Your Power
वीरगञ्ज – नेपाल पुलिस क्लबले वीरगञ्जमा सञ्चालित प्रथम वीरगञ्ज गोल्डकप २०८० को उपाधि उचालेको छ । प्रतियोगिताअन्तर्गत आज सम्पन्न फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २–० गोलअन्तरले पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो । उपाधिसँगै पुलिसले नगद रु ११ लाख ११ हजार एक सय ११ सहित ट्रफी र मेडल हात पारेको छ…