Live on
Your Voice, Your Power
काठमाडौं- दूध पौष्टिक हिसाबले भरिपूर्ण छ । बच्चादेखि वृद्धासम्म हरेक व्यक्तिका लागि दूधको सेवन लाभदायक छ । दैनिक एक ग्लास दूधको सेवन गर्दा शरीरलाई धेरै फाइदा हुन्छ । गाई भैँसीको दूध पनि बिरामीदेखि सबैका लागि सिफारिस गरिन्छ । तर, दूधका केही घाटाहरू पनि हुने विभिन्न अध्ययनहरूले देखाएका छन् । अझ दूधसँग अरू कुरा पनि एकसाथ…