Live on
Your Voice, Your Power
जीवनमा सफलता हात पार्नु छ भने सबैभन्दा पहिलो निरन्तरता दिनु महत्वपूर्ण कुरा हो । कुनै न कुनै समय जो कसैलाई पनि समस्याहरुको सामना गर्नु पर्ने हुन्छ। केही व्यक्तिहरु त यस्ता समस्यामा अल्झिएर जीवनका महत्वपूर्ण पलहरुलाई पनि बिर्सन्छन्। तर, केही व्यक्तिहरु हुन्छन् जो जस्तोसुकै दुःखमा वा समस्यामा पनि आत्तिँदैनन् र समस्यालाई सामना गरेर अगाडि बढ्न चाहन्छन्।…