गन्तव्य « Khabarhub

पर्यटकको संख्या बढ्यो, अन्तर्राष्ट्रिय ‘प्रोमोसन’ घट्यो

काठमाडौँ - अक्टोबर महिनामा मात्रै नेपालमा हवाईजहाजबाट आउने पर्यटकको संख्या एक लाख १७ हजार पुग्यो। जुन त्यसअघिका महिनाभन्दा धेरै हो। सेप्टेम्बर महिनामा ९१ हजार १७ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए। नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर र अक्टुबर महिना पर्यटनको सिजन हो। यस महिनामा अन्य महिनाको तुलनामा धेरै पर्यटक आउँछन्। दुई महिनामा दुई लाख सात…