गन्तव्य « Khabarhub

एकपटक दामन घुम्न जाम

दामन- यदि कोही मकवानपुरको सबैभन्दा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको बारेमा कुरा गर्छ भने त्यो दामन हुनुपर्छ। मकवानपुरमा दामनमात्रै होइन, चित्लाङ, सहिद स्मारक, मकवानपुरगढी लगायतका अरु ठाउँ पनि छन्। यसरी घुम्नेका लागि दामन एक नम्बरमा पर्छ। पोखराको फेवाताल, कर्णालीको रारा, सुदूरपश्चिमको खप्तड, बुटवलको लुम्बिनी भनेझैँ मकवानपुरको सबैभन्दा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यमा दामनपर्छ। दामन किन यत्ति धेरै रुचाइन्छ ?…