Live on
Your Voice, Your Power
चितवन- नेपालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप प्रवर्द्धन गर्ने लक्ष्यसहित त्रिशूलीमा आजदेखि अन्तरराष्ट्रिय र्याफ्टिङ तथा कायकिङ महोत्सव सुरु भएको छ । नदी, साहस र पर्यटनको सङ्गम बनेको २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औँ अन्तरराष्ट्रिय हिमालयन र्याफ्टिङ तथा कायकिङ महोत्सवले नेपालका नदीहरूलाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ…