पर्यटन « Khabarhub

कोशी प्रदेश पर्यटन वर्षको तयारी पूरा

काठमाडौं- कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित शुभारम्भ गर्न लागिएको कोशी प्रदेश पर्यटन वर्षको तयारी पूरा भएको बताइएको छ । कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर सुरु गरेको कोशी पर्यटन वर्षको उद्घाटनको सम्पूर्ण तयारी पूरा गरेको मूल आयोजक समितिका अध्यक्ष एवम् कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी…