पर्यटन « Khabarhub

प्रचारप्रसारको कमीले ओझेलमा गाम्फा धुरी 

म्याग्दी– पर्यटकीय सम्भावना बोकेको म्याग्दीको मङ्गला गाउँपालिका–४ र बाग्लुङको ताराखोला गाउँपालिका–३ को सिमानामा रहेको गाम्फा धुरी ओझेलमा परेको छ । हिमाल र पहाडी भूगोलका साथै सूर्योदयको अवलोकन गर्न उपयुक्त स्थान भए पनि पूर्वाधार र प्रचारप्रसारको कमीले गाम्फाधुरीमा पर्यटक भित्रन नसकेका हुन् ।  पूर्वी रुकुमको चुरेनदेखि गुर्जा, धवलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हुँदै गोर्खामा रहेका मनास्लुसहितका…