पर्यटन « Khabarhub

जलकुम्भीले खोस्यो टरुवा तालको सौन्दर्य

नवलपुर - जलकुम्भीले ढपक्क ढाकेपछि नवलपुरको कावासोतीस्थित टरुवा तालको सौन्दर्यता हराउँदै गएको छ । पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो देखिन थालेको हो । यसबाट तालको सौन्दर्य नै गुमेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–७ र ८ मा फैलिएको सो तालको अस्तित्व नै जलकुम्भी झारले ढाकेर सङ्कटमा पर्न थालेको छ । कहिलेकाहीँ…