Live on
Your Voice, Your Power
ललितपुर– गोदावरीको वनस्पति उद्यान तथा अनुसन्धान केन्द्र पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । उद्यानको छेउबाटै बग्दै गरेको खोलाको मूलसंँगैको वन क्षेत्र, चराचुरुङ्गीको मधुर आवाज तथा शान्त वातावरणले झनै आकर्षण बनाएको यस केन्द्रमा स्वदेशी तथा विदेशी पर्यटक दिनहुँ सयौँको सङ्ख्यामा आउने गर्दछ्न । सामुद्रिक सतहदेखि एक हजार ४८० देखि दुई हजार मिटरको उचाइमा रहेको…