पर्यटन « Khabarhub

घलेगाउँका घरबासमा आउन थाले पर्यटक 

लमजुङ– क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ घरबासमा पर्यटक आउन थालेका छन् । समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण सो स्थानका  घरबासमा गर्मी लागेसँगै अहिले दैनिक ४०-५०  पर्यटक आउन थालेका हुन् । जाडो बढेसँगै घरबास  सुनसान थिए ।  ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले भने, 'जाडोयाम बढेसँगै सुनसान…