पर्यटन « Khabarhub

मदिरा सेवनले बेलायती पर्यटकको मृत्यु

काठमाडौँ - रक्सीको सेवन स्वास्थ्यका लागि सधैँ हानिकारक हुन्छ। विशेष गरी रक्सी धेरै मात्रामा सेवन गर्दा घातक हुन सक्छ। भर्खरै पोल्याण्डको एक स्ट्रिप क्लबमा नाइटआउटको क्रममा ९० मिनेटमा २२ वटा रक्सी खाँदा एक बेलायती पर्यटकको मृत्यु भएको छ। एक साथीसँग वाइल्ड नाइट क्लब पुग्दा मार्क पहिल्यै मातेका थिए। अन्वेषकहरूका अनुसार मार्कले उनलाई धेरै रक्सी पिउनबाट…