पर्यटन Archives | Page 44 of 65 | Khabarhub Khabarhub

भैरहवा-विराटनगरमा सौर्य एयरलाइन्सको नियमित उडान

भैरहवा- प्रदेश १ र लुम्बिनी हवाइ उडानमा जोडिएका छन् । सौर्य एयरलान्सले नयाँ गन्तव्यको रुपमा भैरहवा-विराटनगर सीधा हवाई उडान सुरु गरेसँगै दुबै प्रदेश जोडिएका हुन् । सौर्यले सोमबार लुम्बिनी प्रदेश र प्रदेश १ लाई जोड्न गरी दैनिक उडान सुरु गरेको हो । बुद्ध जन्मस्थल लुम्बिनी भैरहवा सहर र नेपालकै दोस्रो ठूलो सहर विराटनगरलाई जोड्न र…