पर्यटन Archives | Page 5 of 65 | Khabarhub Khabarhub

पर्यटकलाई लोभ्याउँदै जखेरा ताल

दाङ– दाङको लमही नगरपालिका–३ मा पर्ने जखेरा ताल जिल्लाकै उत्कृष्ट पर्यटकीय केन्द्रका रुपमा परिचित  भएको छ । तालको मनमोहक दृश्यले त्यहाँ पुग्ने   पर्यटकलाई लोभ्याउने गरेको छ । चुरे पहाडको फेदमा रहेको पूर्व तथा पश्चिम सिमानामा वन तथा जंगल, दक्षिण तर्फ चिटिक्क परेको मुसुण्डी गाउँ तथा उत्तरतर्फ चुरे पहाड र सो पहाडकोबीचमा पर्ने  जखेरा तालको…