पर्यटन Archives | Page 54 of 65 | Khabarhub Khabarhub

पर्यटन मन्त्रालय र मातहतका विभागीय प्रमुखहरूबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका विभागीय प्रमुख एवं पदाधिकारीहरूसँग आर्थिक वर्ष २०७८/७९ को कार्यसम्पादन करार सम्झौता गरेको छ । मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रमका बीच मन्त्रालयका सचिव यादव प्रसाद कोइराला र मन्त्रालय अन्तर्गत पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतम, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नारायणहिटी दरबार…