पर्यटन « Khabarhub

शंकास्पद वस्तु फेला, सेनाको टोली नआइपुग्दा त्रास

संखुवासभा– संखुवासभाको चैनपुर नगरपालिका–६ बजार नजिकैको शंकास्पद वस्तु फेला परेको २४ घण्टा पुग्न लाग्दामा पनि सेनाको बम डिस्पोजल टोली आइनपुग्दा त्रासको वातावरण सिर्जना भएको छ । चैनपुर– ६ को टेलिकम टावर नजिकै गढी डाँडा छेउमा बिहीबार साँझ शंकास्पद वस्तु फेला परे पनि शुक्रबार अपरान्हसम्म सेनाको टोली आइनपुगेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज…