Live on
Your Voice, Your Power
पाँचथर– जसबहादुर माझी ६२ वर्षका भए । उमेरमा उनले औलो नियन्त्रण, हुलाकदेखि मौसम विज्ञान विभागसम्म रोजगारी गरे । अहिले पनि उनी काम नगरी बस्न सक्दैनन् । जति नै मेहनत गरे पनि पाँचथरको हिलिहाङ गाउँपालिका–७ को माझीटारमा खासै परिवर्तन नआएको उनको अनुभव छ । जसबहादुरका छोराहरू आआफैं गरिखान थालेका छन् । नाति–नातिनीहरूलाई सदरमुकाम फिदिममा राखेर पढाउन…