पर्यटन « Khabarhub

अनअराइभल भिसा खुले पनि व्यवासायीमा छैन उत्साह

काठमाडौँ– असोज ५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २०७६ को फागुनदेखि रोकिएको विदेशीलाई अनअराइभल भिसा खुला गर्ने निर्णय गर्‍यो । यससँगै गत ७ गतेबाट यो नियम लागू भयो । झण्डै १९ महिनापछि शर्तसहित विदेशी पर्यटकलाई नेपाल खुला गरेसँगै सिजनमा उल्लेख्य मात्रामा विदेशी भित्रने अपेक्षा व्यवसायीहरुको थियो । तर अपेक्षाअनुसार पर्यटकको आवगमन भने छैन । अनराइभल…