पर्यटन « Khabarhub

स्वदेश फर्काउन माग गर्दै पर्यटन बोर्डमा चिनियाँ नागरिकको धर्ना

काठमाडौं– काठमाडौंको दरबारमार्गमा बिहीबार अपरान्ह ठुलो संख्यामा चिनियाँ नागरिकको हुल देखियो । करिब ५०/६० जनाको संख्यामा रहेका चिनियाँलाई पछ्याउदैं गर्दा उनीहरु नेपाल पर्यटन बोर्डको कार्यालय पुगेर रोकिए । ‘हामी घर फर्कँन चाहन्छौं’ लेखिएको प्लेकार्डसहित आएका उनीहरु घर फर्कँने मागलाई प्रभावकारी बनाउन पर्यटन बोर्डमा धर्ना दिन आएका थिए । काठमाडौंको ठमेल आसपासमा बसोबास गर्दै आएका उनीहरु…