पर्यटन « Khabarhub

पर्यटनमन्त्री भट्टराईको स्पष्टीकरण– अस्ट्रेलियाको र्‍यालीमा कसैले रोक लगाएको हैन

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण वर्षको प्रचारका लागि अस्ट्रेलियाको सिड्नीमा आयोजित र्‍यालीमा त्यहाँको प्रशानद्वारा कुनै हस्तक्षेप नभएको बताएका छन् । अस्ट्रेलियास्थित नेपाली दूतावासाको अयोजना तथा गैरआवासीय संघ (एनआरएन) लगायत संस्थाको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि मौन जुलुस (र्‍याली) निकालिएकोमा नेपाली सञ्चारमाध्यमले त्यसप्रति नकरात्मक समाचार सम्प्रेषण गरेको पनि…