Live on
Your Voice, Your Power
गण्डकी– पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको बीउबिजन प्रदान गरेको छ । आर्थिक वर्ष २०८१–८२ मा १९ वटा वडाका ५५० गोरुका लागि १० हजारका दरले ५५ लाख प्रोत्साहन रकम प्रदान गरिएकोमा गत आर्थिक वर्षमा तिनै किसानलाई लक्षित गरी उन्नत जातको बीउबिजन वितरण गरिएको हो । किसानलाई हौसलासहित परम्परागत कृषि प्रणालीको जगेर्नाका लागि…