Live on
Your Voice, Your Power
काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरूलाई कम्पनी दर्ताको प्रक्रिया तथा यससँग सम्बन्धित विभिन्न कानुनी र व्यावहारिक पक्षबारे जानकारी दिइएको कार्यक्रम निर्देशक आदित्य मिश्रले बताए। स्ववियुमार्फत आयोजित उक्त कार्यक्रमले कानूनका विद्यार्थीलाई कम्पनी दर्ता प्रक्रियाबारे व्यावहारिक ज्ञान र अनुभव हासिल गर्ने अवसर प्रदान गरेको…