देश/प्रदेश « Khabarhub

भक्तपुरमा मनाइँदै पञ्चदान पर्व (तस्बिरहरू)

काठमाडौं- हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात् गुँलागा त्रयोदशीमा भक्तपुरका नेवार समुदायको बौद्ध धर्मावलम्बी आज पञ्चदान पर्व मनाउँदै छन् । नेवार समुदायका बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण एवं ठूलो पर्वका रूपमा मनाइने पञ्चदान पर्वमा भक्तपुरका पाँच बिहारबाट निस्केका दिपङ्कर बुद्धलाई दिनभर नगरका विभिन्न स्थान तथा बौद्ध बिहारमा परिक्रमा गराइ मनाउने परम्परा रहेको छ । आजको दिनमा अन्न,…