Live on
Your Voice, Your Power
उदयपुर - उदयपुरमा पोखरीमा डुबेर एकको ज्यान गएको छ। त्रियुगा नगरपालिका-६ जलजलेस्थित रानी पोखरीमा डुबेर त्रियुगा नगरपालिका-५ श्रीपुरकी ६० वर्षीया दैया परियारको ज्यान गएको हो। गाईबस्तु चराएर घर फर्काउने बेला हात खुट्टा धुन पोखरी छेउमा पसेकी उनी त्यहीँ डुबेर ज्यान गएको अवस्थामा अन्य गोठालाले फेला पारेका हुन्। गाईबस्तु चराएर फर्काउने क्रममा डुबेर गम्भीर घाइते भएकी…