देश/प्रदेश « Khabarhub

डडेल्धुरामा अटो दुर्घटना हुँदा एक बालकको मृत्यु

डडेल्धुरा – आलिताल गाउँपालिका–८ स्थित गोदाम बजार नजिक अटोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । भीनपा। ००१ ह ०१२६ नम्बरको अटोले ठक्कर दिँदा आलिताल–४, कैनघाडीका ज्योती श्रेष्ठ विकका छोरा विवेक विकको घटनास्थलमै ज्यान गएको हो । बालकको मृत्यु भएको पुष्टि जोगबुढा अस्पतालले गरेको छ । बुडरबाट जोगबुढा जाँदै गरेको अटोले बालकलाई आमा ज्योति…