Live on
Your Voice, Your Power
गोरखा - नेकपा एमालेबाट निर्वाचित गोरखा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ। भाइटिकाको दिन साँझ उनको निधन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। प्रहरीका अनुसार घर मा नै बसिरहेको बेला दिउँसो एक्कासि लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पतालमा पुर्याइएको थियो। गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको…