देश/प्रदेश « Khabarhub

निःशुल्क वितरणका लागि पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध

काठमाडौँ – डेङ्गुको सङ्क्रमण बढेपछि सरकारले काठमाडौँ र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध गराएको छ । डेङ्गु सङ्क्रमितको उपचारमा सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले ती निकाय तथा अस्पताललाई निःशुल्क वितरणका लागि पारासिटामोल उपलब्ध गराएको हो । काठमाडाँै महानगरपालिका र ललितपुर महानगरपालिकालाई एकरएक लाख थान, कागेश्वरी…