देश/प्रदेश « Khabarhub

ठाटीकाँधमा बाल स्वास्थ्य शिविर सम्पन्न

सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिकामा बालबालिका स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर – ६ को थापाटोल स्थित जनआधारभूत विद्यालयमा बालबालिका स्वास्थ्य शिविर सम्पन्न भएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयोजना, एइ आइ एन लक्जेमवर्गको आर्थिक सहयोग तथा ठाटीकाँध गाउँपालिकाको समन्वयमा स्वास्थ्य परिक्षण शिविर संचालन भएको थियो । स्वास्थ्य शिविरमा…