Live on
Your Voice, Your Power
महोत्तरी- महोत्तरीको बर्दिबास नगर क्षेत्रका सामुदायिक विद्यालय गर्मी बिदापछि आज खुले पनि पठनपाठन भने अव्यवस्थित बनेको छ । बर्दिबास नगर कार्यपालिकाको कार्यालयले नगरभित्रका करारका नगर शिक्षकको म्याद नथपिएकाले तिनलाई हाजिर नगराउन सबै विद्यालयलाई परिपत्र गरेपछि नगरका ५५ सामुदायिक विद्यालयको पठनपाठनमा असर परेको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले गत शुक्रबार मातहतका सबै विद्यालयलाई…