देश/प्रदेश « Khabarhub

५० हजार बढी खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी

सुर्खेत भेरीगङ्गा- कर्णाली प्रदेशबाट यो वर्ष दसैँको लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा निर्यात भएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी विकास निर्देशनालयका अनुसार उक्त संख्याका  खसीबोका र भेडाच्याग्रा निर्यात हुँदा  रु ६० करोडभन्दा बढी  रकम भित्रिएको निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले जानकारी दिए। उनले भने, “स्थानीय र प्रदेश सरकारले विभिन्न…