देश/प्रदेश « Khabarhub

ठाडा दहमा डुबेर एक व्यक्तिको ज्यान गयो

अर्घाखाँची - अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा रहेको डमरु दहमा डुबेर एक व्यक्तिको ज्यान गएको छ । दहमा डुबेका शितगंगा ३ दह निवासी ३७ वर्षिय खिम बहादुर नेपालीको घटनास्थलमै ज्यान गएको हो । बिहान करिब ८ बजेतिर दहमा पसेका नेपालीलाई इलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली र स्थानीयले पानी मुनि हिलाेमा गडेकाे अवस्थामा उद्धार गरेका थिए…