Live on
Your Voice, Your Power
काठमाडौँ - ललितपुरको बालकुमारीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको नम्बर नखुलेको जिपले सोही दिशातर्फ जाँदै गरेको बा ९७ प ३१४३ नम्बरको मोटरसाइकललाई गए राति १० बजे ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौँको दक्षिणकाली नगरपालिका-८ का ३१ वर्षीय आषिश लामाको उपचारका क्रममा ग्वार्को…