Live on
Your Voice, Your Power
काठमाडौँ– रूपन्देही र धनुषामा डुबेर दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका-१६ बिउलीस्थित नहरमा डुबेर सोही नगरपालिका-१६ जुडा बस्ने पाल्पा रिब्दीकोट गाउँपालिका-३ घर भएका १४ वर्षीय सन्देश श्रेष्ठको आइतबार साँझ मृत्यु भएको हो । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । धनुषाको जनकपुर…