देश/प्रदेश « Khabarhub

देउवालाई मोदीको धन्यवाद

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् । आफ्नो जन्मदिनको अवसरमा शुभकामना दिएकोमा देउवालाई मोदीले धन्यवाद दिएका हुन् । शनिबार देउवाले ट्विटरमार्फत् मोदीलाई जन्मदिनको शुभकामना दिँदै उनको सुस्वास्थ्य र सफलताको कामना गरेका थिए । मोदीले आज ७१औं जन्मदिन मनाएका छन्। उनकाे जन्मदिनकाे अवसरमा भारतभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो…