देश/प्रदेश Archives | Page 1077 of 2047 | Khabarhub Khabarhub

धान बालीमा खपटे किराको प्रकोप बढेपछि किसान चिन्तित

लमजुङ- लमजुङमा असार पहिलो साता रोपेको धान बालीमा काँडेदार खपटे किराको प्रकोप देखिएकाे  छ । बेँसीशहर नगरपालिका-११  रामचोक फाटमा धानमा किरा लागेसँगै किसानहरू चिन्तित भएका छन् । रामचोक फाँटमा राईस हिस्पा (काँडेदार खपटे) किराको प्रकोप बढेपछि कृषि प्राविधिक टोलीको सल्लाहअनुसार धान बालीमा विषादी छर्किएको छ । कृषि ज्ञान केन्द्र र बेँसीशहर नगरपालिका कृषि शाखाका प्राविधिक…