Live on
Your Voice, Your Power
काठमाडौं– धादिङको धुनीबेँसी नगरपालिका–३ धोबीखोलामा आज बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय लक्ष्मण पौडेलका २१ महिने छोरा ललित रहेका छन् । जिवनपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख १६ ६१ नम्बरको बसले आज बिहान ११ बजे ठक्कर दिँदा बालक घाइते भएका थिए । घाइते बालकको उपचारको क्रममा बि एण्ड बि…