देश/प्रदेश « Khabarhub

बसको ठक्करबाट २१ महिने बालकको मृत्यु 

काठमाडौं– धादिङको धुनीबेँसी नगरपालिका–३ धोबीखोलामा आज बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय लक्ष्मण पौडेलका २१ महिने छोरा ललित रहेका छन् । जिवनपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख १६ ६१ नम्बरको बसले आज बिहान ११ बजे ठक्कर दिँदा बालक घाइते भएका थिए ।  घाइते बालकको उपचारको क्रममा बि एण्ड बि…