देश/प्रदेश « Khabarhub

सिट बाँडफाँटबारे आज पनि जुटेन सहमति, भोलि बिहानैदेखि छलफल हुने

काठमाडौं – प्रतिनिधि सभाको सिट बाँडफाँटका लागि छलफलमा जुटेका गठबन्धन आवद्ध नेताहरूको बैठक आज पनि निष्कर्ष विहीन भएको छ । मंगलबार बेलुकी बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँट बारे भोलि बिहानै देखि छलफल गर्ने निर्णय गरेको छ । मंगलबार बिहान र बेलुका छलफल गरेका उनीहरूले प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति…