देश/प्रदेश « Khabarhub

बालेनको प्रश्न- अदालतले नेपालाई कसरी नेपाल देश भनेर प्रमाणित गर्छ ?

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उच्च अदालत पाटनले टुकुचा खोलाको विषयमा गरेको आदेशप्रति आपत्ति जनाएका छन् । बुधबार सामाजिक सञ्जालमा टुकुचा आसपासको काठमाडौंको पुरानो फोटो राखेर शाहले लेखेका छन्, ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। अदालतले टुकुचा (इछुमती) नदीलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु…