Live on
Your Voice, Your Power
तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाभर भोलि (शुक्रबार) बिहान ६ बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित)को दफा (६) को उपदफा (३) (क) बमोजिम निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेका हुन् । जसअनुसार आज साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा र साँझ ७ बजेदेखि…