देश/प्रदेश « Khabarhub

कपिलवस्तुमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु 

कपिलवस्तु - कपिलवस्तुको बिजयनगर गाउँपालिका–७ जुगनियामा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार काठमाडौं घर भई हाल कृष्णनगर भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी ३५ वर्षीय राम सेवन थारु रहेका छन् । भारतीय नम्बरको मोटरसाइकलमा सवार रहेका थारु हिजो बेलुकी ७ बजे अचानक खसेका थिए । मोटरसाइकलबाट खसेर घाइते…