Live on
Your Voice, Your Power
सिराहा- सिराहाको नरहा गाउँपालिका-५ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । घरमै रहेको पानी तान्ने मोटरको तार विद्युतीय बोर्डमा जोड्ने क्रममा करेन्ट लागेर स्थानीय २२ वर्षीय सुनिल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर सख्त घाइते भएका यादवलाई तत्काल सिराहाको धनगढीमाई नगरपालिका-९ स्थित आरके मेरीसीटी अस्पताल पुर्याइएको थियो । उनलाई लगत्तै…