Live on
Your Voice, Your Power
काठमाडौं- कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आमसञ्चार सम्बन्धी विधेयकको केही दफामा असन्तुष्टि जनाउँदै पत्रकारहरूले उल्टो हिँडेर विरोध प्रदर्शन गरेका छन् । प्रेस युनियन कोशी प्रदेश समितिको आव्हानमा पत्रकारहरू विराटनगरको देवकोटा चोक देखि हाटखोला सम्म मुखमा र हातमा कालोपट्टी बाँधेर उल्टो हिँडेका हुन् । आमसञ्चार विधेयकमा पत्रकारहरूलाई लेखेकै कारण दण्ड जरिवाना गर्ने र प्रेस…