देश/प्रदेश « Khabarhub

सडक अवरुद्ध भएपछि ‘द क्लिफ’ पुलबाट एक महिनासम्म निःशुल्क हिँड्न दिइने

कुश्मा- पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकीमाथि निर्मित एशियाकै नमुना ‘दि क्लिफ’ पुल बागलुङ नगरपालिकाका नागरिकलाई एक महिनासम्म निःशुल्क खुला गरिएको छ। परिचयपत्रका आधारमा उक्त पुलमा नि:शुल्क हिँड्न सकिने कम्पनीले जनाएको छ। लगातारको भारी वर्षाका कारण बागलुङका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भई यातायात अवरोध भएपछि द क्लिफले स्थानीयलाई राहतस्वरूप यो विशेष सुविधा…